२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल भुर्तेल पनि आउट



file photo
अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध तीन विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनी १८ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै २६ रन बनाएर मेहरन खानको बलमा बोल्ड आउट भए । नेपालले यसअघि सोमपाल कामि र आसिफ शेखलाई गुमाएको थियो ।

ताजा स्थितीमा नेपालले ६ ओभरमा तीन विकेट गुमाएर ४६ रन बनाएको छ ।