२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राउतद्वारा रमजानको शुभकामना व्यक्त



अ+ अ-

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले सिरुवापर्व र रमजान महिनाको आगमनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

तराई मधेशमा मनाइने सिरुवापर्व र इस्लाम धर्मावलम्बीहरुको आजदेखि शुरु हुन गइरहेको रमजान महिना आगमनको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगतिको कामना प्रकट गर्नुभएको हो ।

यसका साथै उहाँले सुख, समृद्धि र सम्पूर्ण नेपालीको सुस्वास्थ्यको कामनासमेत गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।