५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको शुभकामना आदानप्रदान कार्यक्रम -फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दसैँ, तिहार, नेपाल सम्वत, छठ लगायतका पर्वको अवसरमा एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा राज्यका विभिन्न ओहदाका व्यक्ति, राजनीतिक दलका नेता, विभिन्न पेशा तथा व्यवासायमा संलग्न व्यक्ति सहभागी छन् ।

तस्बिर : हरिराम भेटुवाल/रासस