• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

नेपालविरुद्ध मलेसियाको तेस्रो विकेट पतन, सन्दीपले लिए विकेट



काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा मलेसियाले तेस्रो विकेट गुमाएको छ । मलेसियाका विरनदीप सिंह आउट हुन पुगे । सिंह ८ बलमा ४ रन जोडेर पेभिलियन फर्किए ।

सन्दीप लामिछानेले उनलाई बोल्ड आउट पारे । नेपालका लागि उनले तेस्रो सफलता दिलाएका हुन् ।