• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता



काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । मलेसियाका कप्तान अहमद फजिज रन आउट हुन पुगे ।

४ बलमा ३ रनमात्र जोडेर फजिज पेभिलियन फर्किए ।