• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

मलेसियाविरुद्ध नेपाललाई पहिलो सफलता



काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका अविनास बोहराले मलेसियाका जुवाइदी जुलकिफ्ले लाई आउट पारे । जुवाइदी १६ बलमा २४ रन जोडेर आउट भए ।

मलेसियाले टस जितेर पहिले ब्याटिङ थालेको हो ।