२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक



कुशल भुर्तेल (तस्वीरः क्यान)
अ+ अ-

काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरविरुद्ध कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

उनले २७ बलमा ६ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । यो सहित भुर्तेलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं अर्धशतक बनाए ।

उनीसँगै अर्का ओपनर आसिफ शेख क्रिजमा रहेका छन् । आसिफले २७ रन् बनाएका छन् । भुर्तेल र आसिफले ८४ रनको पार्टनरसिप गरिरहेका छन् ।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले आक्रामक ब्याटिङ गर्दै ९ ओभरमा विकेट नगुमाई ८४ रन जोडेको छ ।

 

 




भर्खरै