२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा सुनको मूल्य आकाशियो, तोलाको १ लाख १६ हजार



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं: नेपालीहरुको महान पर्व दसैं समाप्त हुनैलाग्दा सुनको मूल्यमा एकाएक वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेसँगै नेपाली बजारमा समेत मूल्य वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघको भनाई छ ।

आज शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार कायम गरिएको महासंघको भनाई छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ४५० तोकिएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ४०० कायम गरिएको छ । यो मूल्य दसैं अघिको मूल्य हो ।