• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

खुलेको नीलो आकाशमा टल्किरहेका सेता हिमाल- फोटो फिचर



पोखरामा रहेको हिमालय देउराली रिसोर्टबाट देखिएको धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण,  हिमाल

काठमाडौं । मौसम खुलेसँगै चाँदीजस्तै टलक्कै टल्केका सेता हिमालहरूको रमाइलो दृश्य देखिएको छ।

नेपालबाट केहीदिन अघिमात्र मौसमसमेत बहिरिसकेको छ। गर्मी मौसम सकिएर अब विस्तारै चिसो मौसम सुरु भइसकेको छ।

जाडो मौसममा हिमशृंखलामा परेको हिउँ र टलक्कै टल्केको हिमालको दृश्यले जो कोहीको मन मोहित पार्दछ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ जन्ती बस्ने लेकबाट देखिएको सिस्ने हिमाल । तस्बिर: परिचन्द्र खत्री-रासस