८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो

यस्ता मानिसको हातमा कहिल्यै टिक्दैन पैसा !

यस्ता मानिसको हातमा कहिल्यै टिक्दैन पैसा !
फाइल फोटो
अ+ अ-

एजेन्सी । वास्तुशास्त्र हिन्दू प्रणालीको सबैभन्दा पुरानो विज्ञान हो । वास्तुशास्त्रमा दिशाहरू धेरै महत्त्वपूर्ण हुन्छन् । यसमा घरका सानादेखि ठूला कुराका लागि केही नियम दिइएको छ, जसलाई अपनाएमा मानिसले धेरै समस्याबाट बच्न सक्छ ।

जहाँ पानी खेर फालिन्छ
घरमा पानी खेर फाल्नु राम्रो बानी मानिँदैन । यसले तपाईंको आर्थिक अवस्थालाई पनि असर गर्न सक्छ । त्यसैले आजैबाट पानी खेर फाल्ने काम बन्द गरौँ ।

यस्ता चीजहरू घरमा नराख्नुहोस्
धेरैको घरमा टुटेफुटेको भाँडाकुँडा राख्ने बानी हुन्छ । यसो गर्नाले व्यक्तिको कठिनाइ बढ्न सक्छ । यसबाट धेरै समस्या आउन सक्छ । त्यसैले यदि तपाईको घरमा पनि भाँडाकुँडा फुटेको छ भने आजै घरबाट निकाल्नुहोस् ।

यस्तो घरमा समस्या आउँछ
कसैको घरमा गलत आम्दानीबाट धन आर्जन भयो वा भन्नुहोस् घुसबाट आयो भने त्यो गरिबीको कारण बन्न सक्छ । जुन घरमा पूजापाठ गर्ने ठाउँ हुँदैन, त्यहाँ मानिसलाई अनेक किसिमको समस्याको सामना गर्नु पर्ने हुन्छ ।

यी मानिसहरूसँग पैसा टिक्दैन
वास्तुका अनुसार जुन घरमा अशुभ ग्रहको स्थिति सदैव रहन्छ त्यस घरमा प्रगति हुँदैन । त्यसैले आफ्नो घरमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस् । अर्कोतर्फ, जसले सरसफाइको ख्याल गर्दैन वा फोहोर रहन्छ, फोहोर लुगा लगाउँछ, उससँग कहिल्यै पैसा हुँदैन ।