३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुम्भ मेलामा जम्मा भएको भीड बारे बलिउड नायिका मलाइकाले व्यक्त गरिन् असन्तुष्टि



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोड़ा सामाजिक संजालमा धेरै सक्रिय छिन्। हालै, मलाइका अरोड़ाले हरिद्वार (उत्तराखंड) कुम्भ मेलामा भक्तहरूको भीडको आलोचना गर्दै इन्स्टाग्राममा तस्विर शेयर गरेकी छन्।

उनले लेखे, "कोभिड-१९ महामारी भएको बेला यस्तो  स्तब्ध पार्ने अवस्था छ।" उनले थप्दै लेखे,  "यदि हामी घरमा बस्यौं भने हामी सुरक्षित रहनेछौं ।" तपाईका वरपरका मानिसहरुको बारेमा सोच्नुहोस्। हामी जहिले यो रोगबाट जित्नेलाई हामी त्यति शक्तिशाली छैनौं।