२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको खराब सुरुवात, दुई ओभरमा तीन विकेट गुमायो



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टि–२० आई सिरिजमा यूएईविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । यूएईले जितको लागि दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालले तीन ओभरमा तीन विकेट गुमाएर १७ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल पहिलो ओभरको चौथो बलमा एक रन बनाएर आउट भए । उनी मुहम्मद जावादुल्लाहको बलमा आउट भए । भुर्तेल पछि आएका सोमपाल कामि पनि ४ बलमा २ रन बनाएर आउट भए । उनी अकिफ राजाको बलमा आउट भए । यस्तै,चौँथो नम्बरमा आएका कुशल मल्ल दुई ओभरको पहिलो बलमा रन आउट भए । उनले एक रन पनि जोडेनन् ।

अहिले आसिफ शेख (११) र रोहित पौडेल (२) क्रिजमा छन् ।