२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउट भए कुशल भुर्तेल



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले यूएईविरुद्ध पहिलो विकेट गुमाएको छ ।

नेपाली क्रिकेट टीमका ओपनर कुशल भुर्तेल एक चौकासहित १४ रन बनाएर आउट भएका छन् । भुर्तेल निलांश केश्वानीको बलमा आउट भए ।

यूएईले नेपाललाई जितको लागि १४१ रनको लक्ष्य दिएको छ । ताजा स्थितीमा नेपालले ६ ओभरमा एक विकेटको क्षतिमा ३६ रन बनाएको छ ।