८ भाद्र २०८३, सोमबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन भजनमार्फत संस्कार र संस्कृति पुस्तान्तरणको अभियान क्रियाशील पत्रकार महिलाको अध्यक्षमा तिवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सम्झौतामा पार्टीको अडान कायमै छ– नारायणकाजी श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी (केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएका पत्रका कारण एमसीसी सम्झौताका बारेमा पार्टीको दृष्टिकोण र अडान कायमै रहेको बताउनुभएको छ ।

उहाँले आज ट्विट गर्दै एमसीसी सम्झौताका बारेमा पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पङ्क्ति र सबैमा अनुरोध गर्नुभएको छ । उहाँले यथास्थितिमा एमसीसी सम्झौता स्वीकार नगरिने भन्दै पार्टी यसमा दृढ रहेको बताउनुभएको छ ।