२३ श्रावण २०८३, शनिबार
,
Latest
ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँः उपसभापति शर्मा यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छ: प्रधानमन्त्री शाह देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की बालकोटमा



अ+ अ-

काठमाडौं । कोशी प्रदेशको नवनियुक्त मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

शनिवार साँझ काठमाडौँ आएका कार्की कांग्रेस नेता शेखर कोइरालालाई भेटेपछि ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम एमालेका ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

कार्कीले आजै नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एकजना कांग्रेस सांसदलाई मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन् ।