२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सलाई झट्का, नेपालका लागि सन्दीपले लिए पहिलो विकेट



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी -२० सिरिज अन्तरगत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेलमा नेदरल्यान्ड्सले पहिलो विकेट गुमाएको छ । 

नेपालले दिएको २०७ रन पछ्याएर जवाफमा ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले पहिलो विकेटको रुपमा म्याक्स ओडाउडलाई गुमाएको हो । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले उनलाई बोल्ड आउट गरेका हुन् । उनी ८ बलमा ९ रन जोडेर आउट भएका हुन् ।