२२ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले लगातार २ विकेट लिए, नेदरल्यान्ड्स थप दबाबमा



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेलमा नेदरल्यान्ड्सले दोस्रो विकेट पनि गुमाएको छ । 

नेपालले दिएको २०७ रन पछ्याएर जवाफमा ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सका टोवाइस भीसी ११ बलमा १५ रन जोड्दै आउट भएका हुन् । नेपालका लेग स्पिनर सन्दीपले उनलाइ आउट गरेका हुन् । 

यसअघी नेदरल्यान्ड्सले पहिलो विकेटको रुपमा म्याक्स ओडाउडलाई गुमाएको थियो । उनलाई  लामिछानेले नै बोल्ड आउट गरेका थिए ।