काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदहरुको बैठक डाक्नुभएको छ ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित २७ सांसदलाई स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाउनुभएको हो ।
बैठक आजै बानेश्वरको अर्याल होटलमा बस्दैछ ।











