२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानविद् डा.आचार्यलाई पितृ शोक



अ+ अ-

काठमाडौं। संविधानविद् डा.भीमार्जुन आचार्यलाई पितृ शोक परेको छ ।

आचार्यका ८४ वर्षीया पिता निमकान्त आचार्यको आज (बुधबार) उपचारको क्रममा ललितपुरको जावालाखेलमा रहेको अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको अन्त्यष्टि भोलि विहान साढे ८ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले बताएको छ ।