२२ असार २०८३, सोमबार
,
Latest
सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता अनील कपुरले लगाए कोरोना विरुद्धको खोपको दोस्रो डोज



अ+ अ-

एजेन्सी । भारतमा कोरोना भाइरसले दिनहुँ रेकर्ड राख्दै आएको छ । यसैबीच कोरोना भाइरसविरुद्धको खोप पनि लगाइँदै आएको छ । 

बलिउडका थुप्रै सेलिब्रिटीहरुले यसविरुद्धको खोप लगाएका छन् । जसमा अभिनेता अनील कपुरले पनि कोरोनाविरुद्धको खोपको दोस्रो डोज लिएका छन् । 

उनले खोप लगाएको तस्बिर सार्वजनिक गर्दै सबैलाई घरमै बस्न र खोप लगाउन अपिल समेत गरेका छन् । 

भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्र भारतमा २ लाख ९४ हजार २९० नयाँ संक्रमित थपिएका छन् ।

यो संख्या एकैदिन थपिएको हालसम्मकै धेरै रहेको छ । यस्तै उक्त अवधिमै यस भाइरसको संक्रमणबाट २ हजार २० जनाले ज्यान गुमाएका छन् ।




सम्बन्धित समाचार
भर्खरै