२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानद्वारा धुलिखेल अस्पतालका लागि २ अर्ब ९२ करोड अनुदान



अ+ अ-

काठमाडौं । जापान सरकारले धुलिखेल अस्पतालको ट्रमा तथा इमर्जेन्सी सेन्टर निर्माणका लागि रू. २ अर्ब ९२ करोड रूपैयाँ अनुदान दिएको छ ।

उक्त अनुदान सम्बन्धी संझौतामा नेपालका लागि जापानी राजदूत किकुता युताका र अर्थ सचिव कृष्णहरि पुस्करले अर्थ मन्त्रालयमा आज हस्ताक्षर गर्नुभयो ।

पछिल्ला समय नेपालमा ट्रमासँग सम्बन्धित बिरामीको चाप बढ्दै गएको अवस्थामा धुलिखेल अस्पतालमा यस्तो सेन्टर स्थापनाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि योगदान गर्ने जापानी दूतावासले जनाएको छ ।