२२ असार २०८३, सोमबार
,
Latest
एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत काठमाडौंमा दलाई लामाको जन्मदिन यसरी मनाइयो- फोटो फिचर तिब्बती धर्मगुरु दलाइ लामाको ९१ औं जन्मदिन मनाइयो रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा तेश्रो आपतकालको घोषणा



अ+ अ-

जापान । कोरोना सक्रमण नियन्त्रण बाहिर जान थालेपछि जापानले फेरी आपतकाल घोषणा गरेको छ । प्रधानमन्त्री योसिहिगे सुगाले २५ देखी मेय महिनाको ११ सम्म लागु हुने गरी आज तेस्रो पटक आपतकालको घोषणा गरेका हुन ।

उनका अनुसार जापानको राजाधानी टोकियो सहित ओसाका, क्योतो र ह्योगोमा आपतकाल लागु हुनेछ । आपतकाल लागु भएका क्षेत्रमा रेस्टुरेन्ट बन्द गर्न र अरु ब्यवसायहरु बेलुका ८ बजे सम्म मात्रै गर्न आग्रह गरिनेछ । 

रेस्टुरेन्ट बन्द गर्दा हुन जाने आर्थिक नोक्सानलाई कम गर्न सरकार आर्थिक राहत उपलब्ध गराउने पनि प्रधानमन्त्री सुगाले घोषणा गरेका छन् ।

जापानले अघिल्लो बर्षको अप्रिल महिना देखी हाल सम्म ३ पटक आपतकाल घोषणा गरेको हो । कोरोना बिरुद्दको खोप अभियान सन्चालन भैरहे पनि सकृय सक्रमितको संख्या बढ्न थालेपछि पुनस् आपतकाल घोषणा गर्नुपरेको प्रधानमन्त्रीले बताएका  छन् ।




भर्खरै