• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसंग नअमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले भेटवार्ता गर्नुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा एमसीसी परियोजना लगायत नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पाँच दिने नेपाल भ्रमणमा रहनु भएकी अलब्राइटले बिभिन्न दल नेता तथा उच्चसरकारी अधिकारीहरुसंग भेटवार्ता गर्नुभएको छ ।