• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

राष्ट्रपति र रविको बसाइमा राजेन्द्रको कटाक्ष: यो अग्रगमननै हो ?



काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति रामचन्द्र पौडेल र रास्वपा अध्यक्ष रवि लामिछानेको राष्ट्रपति भबनमा बसाईको अबस्थालाई कटाक्ष गर्नुभएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक संञ्जालमा भेटघाटको फोटो राख्दै हैन यो के हो ? जोडजाड गरेको होकी ?अग्रगमननै हो ? भन्दै कटाक्ष गर्नुभएको छ ।

सोमबार रास्वपा अध्यक्ष लामिछाने सहितको टोलीले राष्ट्रपति पौडेललाई जधन्य अपराधमा संग्लन व्यक्तिको कैद मिनाह दिएको बारे स्मरणपत्र बुझाएको थियो । त्यस समयमा राष्ट्रपति र रास्वपा टिम बसेको अबस्थालाई लिएर आलोचना भएको छ ।