१६ भाद्र २०८३, मंगलवार
,
Latest
काभ्रेका सात स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड बढी सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगोले जलेका व्यक्तिहरुको सम्मेलनमा सहभागी हुन सांसद भण्डारी अमेरिका प्रस्थान



अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको वासिंटन डिसीमा फिनिक्स सोसाइटीले आयोजना गरेको जलेर घाईते भएकहरुको वार्षिक सम्मेलनका लागि सहभागी हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारी त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

सांसद भण्डारीले आगामी शुक्रबार उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुनेछ । उहाँका साथमा धर्मपत्नी डा लक्ष्मी पाण्डेय, प्रा डा शंकरमान राई, मोहन डंगोल ९फिजियो थेरापी० पनि अमेरिका प्रस्थान गर्नुभएको छ ।