२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग आफ्नै घरेलु मैदानमा १–० गोलले स्तब्ध बनेको हो ।

खेलको २५ औं मिनेटमा प्यालेसका जोकिम एन्डरसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उक्त गोल नै प्यालेसको जितमा निर्णायक गोल बन्यो ।

यो नतिजासँगै प्यालेस ७ खेलबाट ११ अंकका साथ तालिकाको नवौं स्थानमा छ । युनाइटेड समान खेलबाट ९ अंकका साथ ११ औं स्थानमा छ ।