२२ असार २०८३, सोमबार
,
Latest
बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मास्क नलगाई हिड्ने १ हजार ३२५ जनालाई कारबाही



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क नलगाई हिडने १३२५ जनालाई आज कारबाही गरेको छ । प्रहरीका अनुसार ३२२ जना महिला र १००३ जना पुरुष गरि १३२५ जनालाई कारबाही गरेको हो ।

विश्वभर फैलिदै गईरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी काठमाडौमा समेत संक्रमण बढ्दै गएको छ । सोको रोकथाम तथा नियन्त्रणका लागि सङक्रामक ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी आज विहान प्रहरीले केहि समय होल्ड  गरेरसम्झाई वुझाई गरि पठाएको थियो।