२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेइजिङमा १२.८ मिलियन पर्यटक स्वागत गर्ने लक्ष्य



अ+ अ-

एजेन्सी । बेइजिङले सेप्टेम्बरपछिको बिदामा पर्यटनमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।

२९ सेप्टेम्बरदेखि अक्टोबर ६ सम्म यस वर्ष १२.८ मिलियन भन्दा बढी मानिसले भ्रमण गर्ने अपेक्षा लिइएको हो ।

राष्ट्रिय बिदाको यो समयमा आगन्तुकको संख्या गत वर्षको तुलनमा ६०.८ प्रतिशतले बढेको छ भने २०१९ कोभिड पूर्वको बेलाको तुलनामा २१.९ प्रतिशतले बढ्ले अनुमान छ । त्यसमध्ये ५.५ मिलियन पर्यटक चीनकै आन्तरिक र बाँकी विदेशी पर्यटक ल्याउने लक्ष्य छ ।

पर्यटकलाई स्वागतका लागि २ हजार भन्दा बढी सांस्कृतिक गतिविधि गर्ने बताइएको छ । साथै लोकप्रिय नाटकहरु मञ्चन हुनेछन् ।