• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

संविधान दिवसमा एमालेको दिपावली -फोटो फिचर



काठमाडौं । नेकपा एमालले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नक्साल स्थित नारायण चौरमा दिपावली गर्दै संविधान साँझ मनाएको छ ।

एमाले अध्यक्ष केपी ओली सहित नेताहरुले दिपावली सहित संविधान दिवस मनाएको हो ।

बिहान सोही स्थानमा एमालेको ‘सेल्फी विथ नेशनल फ्ल्याग’सहितको कार्यक्रम गरेको थियो ।

फोटो- ओलीको सचिवालय