• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस गृहमन्त्रीविरुद्ध सडक प्रदर्शनमा उत्रिने ★   कोलकाता र हैदरावादको खेलपछि शाहरुखले गरे गल्ती, मागे माफी ★   गर्मी बढेपछि चितवनका ६० जना कैदीबन्दी स्थानान्तरण ★   पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज बन्दै यात्रा ★   कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक जारी ★   बजेट अभावमा खानेपानी आयोजना अधुरै ★   ‘पुजार सार्की’को नौलो प्रयोग: जनतामाझ पुगेर गरियो सर्भे, रिलिज अगावै देखाइयो फिल्म ★   ‘वेलकम टु द जंगल’बाट अलग भए सञ्जय दत्त ★   कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको बिरोध ★   संसारको सबैभन्दा शान्त ठाउँ, जहाँ सुल्तानदेखि भिखारीसम्मका शव गाडिन्छन्

आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर



काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पेले” असोज ३ र ४ गते सन्चालन हुने “अल्टिमा अनलाईन मेला” मा  “एकको डबल” अफर सार्वजनिक गरेको छ।

 अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने“अल्टिमा अनलाईन मेला” मा – बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म  एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद गर्ने  ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने  व्यबस्था गरेको छ ।  साथै अन्य अल्टिमाका gadgets हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५%  छुट प्राप्त हुनेछ।

 अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेले का  सीइओ प्रविन रेग्मीले दिएका छन् ।