२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसमा २१ केन्द्रीय सदस्य थपिए (सूचीसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीमा २१ जनालाई मनोनीत गरेको छ ।

सो पार्टीको भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।

हेर्नुहोस् सूचीः
१. अजबहादुर मल्ल — बाजुरा

२. ओमचरण अमात्य — भक्ततपुर

३. गौतम राई — काठमाडौँ

४. गोविन्द चेपाङ —मकवानपुर

५. चन्द्रा श्रेष्ठ — झापा

६. चिरञ्जीवी भट्टराई —सुनसरी

७. जयप्रकाश यादव — बारा

८. दिपक केसी — काठमाडौं

९. धनबहादुर कार्की — दोलखा

१०. धर्म शाही — मुगु

११. नन्द बञ्जाडे — काठमाडौं

१२. बरुनाथ योगी — दैलेख

१३. बैकुण्ठ भुसाल —पर्बत

१४. भक्तिमान सुब्बा— पाँचथर

१५. मिना लामा —मकवानपुर

१६. रामप्रसाद ढुंगाना — काठमाडौं

१७. लंक हमाल — कपिलवस्तु

१८. शालिकराम भट्टराई —नवलपरासी पूर्व

१९. शिवकुमारी खनाल— काठमाडौं

२०. शैलेन्द्र उपाध्याय— रूपन्देही

२१. सुदेश पराजुली — काठमाडौं