२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाली नेता किमको रूस यात्रा (फोटो फिचर)



अ+ अ-

उत्तर कोरियाली नेता किम जोङ उन अहिले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रूसको पूर्वी शहर भ्लाडिभोस्टकमा छन् । दुबै नेताबीचको यस भ्रमणलाइ विश्वका नेताहरूले निकै महत्वका साथ हेरिरहेका छन् । खासगरी रूसले युक्रेन युद्धका लागि उत्तर कोरियाबाट हातहतियार लिन चाहेको बताइन्छ । यसको बदलामा रूसले उत्तर कोरियालाइ प्रविधिका क्षेत्रमा मद्दत गर्ने अनुमान गरिएको छ ।

तस्वीरहरूः एपी, एएफपी र सिन्ह्वा