५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा २३ सय वर्ष पुराना सामान फेला



अ+ अ-

एजेन्सी । उत्तर—पश्चिम टर्कीमा पुरातात्विक सम्पदा उत्खननका क्रममा २३ सय वर्ष पुराना सामग्री फेला परेका छन् ।

अध्ययनका क्रममा २५ जनाको टिमले हालै उत्खनन गर्दा २३ सय वर्ष पुराना कलाकृति फेला परेको बताइएको हो ।

२३ सय वर्ष पहिलाका जीवनलाई चित्रित गर्ने त्यो बेला प्रयोग हुने भाँडाकुँडा, धार्मिक कार्यमा प्रयोग हुने अन्य सामग्रीहरु र साना साना मूर्ति फेला परेको बताइएको छ ।

क्यानाक्कले प्रान्तको एसोस गाउँमा रहेको पुरानो झरना संरचनाको किनारमा रहेको एक स्थानमा उत्खनन गरिएको अनुसन्धान टोलीका प्राज्ञिक तथा प्रमुख नुरेटिन अर्सलानले बताउनु भयो ।