![](https://newspolar.com/wp-content/uploads/2022/03/congress_ZBWaa05gHJ.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुको बैठक बोलाएका छन् ।
सभापति देउवाले आफ्नो निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बैठक बोलाएका हुन् ।
आजको बैठकमा संसदको अधिवेशन र प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको विषयमा छलफल हुने बताइएको छ ।