१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको निर्णायक गोलमा अर्जेन्टिनाको जित



अ+ अ-

एजेन्सी । कप्तान लियोनल मेसीको गोलमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको छ ।

विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा एकमात्र निर्णायक गोल मेसीले गरे । उनले खेलको ७८ औं मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गरे । योसँगै अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुवात गर्यो ।