१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्कीले दिए भूमी आयोगको विज्ञ सदस्यबाट राजिनामा



अ+ अ-

तनहुँ । नेकपा एमालेका नेता श्रीराम कार्कीले राष्ट्रिय भूमी आयोग तनहुँको विज्ञ सदस्य पदबाट राजिनामा दिएका छन् । कार्कीले विहिबार पत्रकार सम्मेलन गरि सो पदबाट राजिनामा दिएको घोषणा गरे ।

कार्कीले प्रेस विज्ञप्ति मार्फत आफ्नो राजिनामा पत्र भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रीलाई सम्बोधन गरि सार्वजानिक गरेका हुन् ।

कार्की २०७८ चैत ४ गते भुमी आयोगको विज्ञ सदस्यमा मन्त्रीपरिषदको निर्णयबाट नियुक्ती भएका थिए । कार्की नेकपा एकिकृत समाजवादीको जिल्ला सचिव हुँदा सो पदमा नियुक्त भएका थिए । कार्की नेकपा एकिकृत समाजवादी परित्याग गरि गत साउन ५ गते नेकपा एमालेमा प्रवेश गरेका थिए ।

पार्टी परित्याग गरेपछि कार्कीलाई सो विज्ञ सदस्यबाट राजिनामा दिन नेकपा एसका नेताहरुले मौखिक तथा लिखित दवाव दिएका थिए ।