२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सापकोटाले साक्षात्कारमा सुनिरहे बाहिर निस्केर खुकुरी हाने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गर्ने नुवाकोट जिल्ला बिदुर नगरपालिका -७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा कार्यक्रममा सहभागी भएका यादबलाई कार्यक्रम स्थलबाट बाहिर निस्कने क्रममा सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

आक्रमणकारी सापकोटा शाक्षात्कार कार्यक्रम श्रोताका रुपमा सहभागी भएका थिए । घाईते यादबको हाल वीर अस्पताल उपचार भै रहेको छ ।

फोटो -इश्वर कार्की /रिपोटर्स क्लब