४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटको क्रेज-फोेटो फिचर



अ+ अ-

काठमाडौँ । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

खेलाडीहरुको उत्साह बढाउन  केही नेता , कलाकार तथा खेल समर्थकहरु श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा  पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमाले अध्यक्ष केपी ओलीले निबासमा बसेर नै खेल हेरिरहनु भएको छ  । रास्वपा अध्यक्ष रवि लामिछाने , काठमाडौ महानगरपालीका प्रमुख बालेन साह , नायीका बर्षा सिबाकोटी श्रीलंका पुग्नु भएको छ  ।

हेरौ फोटो फिचर