४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

आज कालिमाटीमा तरकारी तथा फलफूलको भाउ कति छ ? (सूचीसहित)

आज कालिमाटीमा तरकारी तथा फलफूलको भाउ कति छ ? (सूचीसहित)
अ+ अ-

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार नेपाली गोलभेँडा प्रतिकेजी मूल्य ९५, भारतीय ठूलो गोलभेँडा १०६, टनेल गोलभेँडा सानो ९९, लोकल गोलभेँडा सानो ७६, घिउ सिमी लोकल १०५ ,घिउ सिमी(हाइब्रीड) १०६, काउली स्थानीय प्रतिकेजी १२०, आलु रातो ५६, मुडे आलु रातो ५३, भारतीय आलु रातो ३५, लौका ६६, हरियो फर्सी ५६, घिरौला ६६, चिचिण्डो ६६ र परबल ५५ रुपँैया कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, बन्दा लोकल ७५, भन्टा लाम्चो ७५, भन्टा डल्लो ७५ ,तने बोडी ११५, भटमास कोसा ८६, टाटे सिमी ८५, तितो करेला ११५, मूला ९६, मूला सेतो लोकल ९५, गाजर १२५, भिण्डी ५५, स्कुस ५५ मा कारोबार भईरहेको छ ।

ब्रोकाउली ३१३, डल्लेच्याउ ४३३, कन्य च्याउ २४८, कुरीलो ५७५, न्यूरो ८६, तोफु ११६ र तामा ९६, रायो साग १९३, तोरी साग ५५ तोकिएको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो ७४, लसुन सुकेको चाइनिज २३७, लसुन सुकेको नेपाली २५५, काक्रो लोकल १३०, काक्रो हाइब्रीड ८५, कागती १५०, अदुवा २०८, खु्र्सानी हरियो १२५ , अकबरे खुर्सानी २५०, हरियो धनिया २३० रहेको छ ।

त्यसैगरी, स्याउ(फूजी) प्रतिकिलो ३३५, केरा (दर्जन) १५६, अनार २९०, कालो अंगुर ४७५, तरबुजा ७५, रुख कटहर ६५, लोकल नासपाती ७६, चाइनिज नासपाती २९०, अम्बा ११०, मेवा (भारतीय) ९६, किवि ७५०,आभोकाडो ३०० तोकिएको समितिले जनाएको छ ।