२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशको पोशाक सहित एमाले नेताहरु सिराहातर्फ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आजबाट सुरु हुदैँछ ।

सिराहा धनगढीमाई नगरपालिका–४, सर्रे अम्वासमा रहेको चौथौँ महाधिवेशन स्थलमा सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा सहभागी हुन एमाले नेताहरु लगभग एउटै प्रकारको पहिरन लगाएर सिरहा तर्फ लाग्नु भएको छ ।

एमालेले सो स्थानलाई ‘कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल” मानेकाले सिराहालाई बैठक स्थल चयन गरेका हो ।

सो स्थानमा भएको चौथो महाधिबेशनले महासचिवमा भदन भण्डारीलाई चयन गर्दै २० सदस्सीय केन्द्रीय कमिटी निर्माण गरेको थियो ।