६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशको पोशाक सहित एमाले नेताहरु सिराहातर्फ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आजबाट सुरु हुदैँछ ।

सिराहा धनगढीमाई नगरपालिका–४, सर्रे अम्वासमा रहेको चौथौँ महाधिवेशन स्थलमा सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा सहभागी हुन एमाले नेताहरु लगभग एउटै प्रकारको पहिरन लगाएर सिरहा तर्फ लाग्नु भएको छ ।

एमालेले सो स्थानलाई ‘कम्युनिष्ट आन्दोलनको ऐतिहासिक स्थल” मानेकाले सिराहालाई बैठक स्थल चयन गरेका हो ।

सो स्थानमा भएको चौथो महाधिबेशनले महासचिवमा भदन भण्डारीलाई चयन गर्दै २० सदस्सीय केन्द्रीय कमिटी निर्माण गरेको थियो ।