१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौवंशको हत्याको विरोधमा राप्रपाको भातृ संगठनद्वारा मसाल जुलस



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृ संगठनद्वाराले सोमबार साँझ कामठाडौँको नयाँ बानेश्वर क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

पार्टीका भ्रातृ संगठनहरुले गौवंशको हत्याको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेका हुन् । केही दिनअघि धरानमा गोरुको मासु खाएको भिडियो भाइरल भएपछि हिन्दूवादीहरुले त्यसको चर्को विरोध गरेका छन् । पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सनातन धर्ममाथिको अतिक्रमणका विरुद्ध आवाज उठाउनु नेपालीको धर्म हो भन्दै सबैलाई जाग्न आह्वान गर्नुभएको छ ।

साथै उहाँले भोलि मंगलबार यस सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने पनि जानकारी दिनुभएको छ ।

 




भर्खरै