४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक स्थगित



file
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को भोलि शनिबारबाट सुरु हुने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

एमालेले भालिबाट सिरहाको धनगडीमाइ नगरपालिकाको विष्णुपरकट्टीमा सचिवालय बैठक डाकेको थियो । तर निरन्तर रुपमा वर्षात भएपछि बैठक स्थगित गरेको एमालेले जनाएको छ ।

एमाले स्रोतका अनुसार पानी पर्नेक्रम रोकिएपछि पुनः नयाँ मिति तय गरेर बैठक बस्नेछ ।