३० कार्तिक २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीको चीन भ्रमणः मंसिर १७ मा जाने, १८ मा राष्ट्रपतिसँग भेटवार्ता, २० मा फर्किने प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कास्की प्रहरीको दुर्व्यवहार स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा एउटै डाँठमा जुम्ल्याहा कमल फुले



अ+ अ-

एजेन्सी । चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूलहरु फुलेका छन् ।

एउटै डाँठमा फुल्ने जुम्ल्याहा कमलका फूलहरुलाई दुर्लभ मानिन्छ । जुम्ल्याहा कमलका फूल चीनको दालीको छिक्सी महोत्सवमा समेत देखाइएको थियो । सो पर्वलाई चिनियाँहरु चिनियाँ भ्यालेन्टाइन डेको रुपमा मनाउने गर्दछन् ।

प्राचिन चिनियाँ साहित्यमा फूललाई प्रेम र खुशीको प्रतिक मानिन्छ ।