२३ असार २०८३, मंगलवार
,
Latest
नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’ पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्वीप उल्लङ्‍घन क्षम्य हुदैन : प्रमुख सचेतक विशाल भट्टराई



अ+ अ-

काठमाडौँ — नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले ह्वीप उल्लङ्‍घन गर्नेलाई पार्टी कारबाही गर्ने बताउनु भएको छ ।

न्यूज पोलार संग भट्टराईले भन्नुभयो 'ह्वीप उल्लङ्‍घन क्षम्य नहुने अपराध हो , ह्वीप जहाँ पायो त्यहाँ, जे पायो त्यहीँ विषयमा जारी हुन्न,खास(खास विषयमा गम्भीर रूपमा जारी हुन्छ । त्यो पालना सबैले गर्नैपर्छ  ।" पार्टीकै माधब नेपाल समूहले संसद बैठकमा अनुपस्थित हुने निर्णय पछि भट्टराइले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले भन्नुभयो 'संसदीय व्यवस्थामा ह्वीप उल्लङ्‍घन गम्भीर अपराध हो यदी उहाँहरु  अनुपस्थित हुनु भयो र ह्वीप उल्लङ्‍घन गर्नुभयो भने  पार्टी केन्द्रीय कमिटी बैठक बसेर कारबाहीबारे छलफल गर्छ ।"