२३ असार २०८३, मंगलवार
,
Latest
नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’ पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्णु पौडेलसँग छलफल जुटे नेपाल पक्षका यी नेताहरु



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेको नेपाल समूहका तीनजना साँसद संस्थापन पक्षसँग छलफलमा जुटेका छन् । सांसद पदबाट राजीनामा नदिने पक्षमा उभिएका घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट संस्थापन पक्षका नेता विष्णु पौडेलसँग छलफलमा जुटेका हुन् । 

विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक बस्न लागेका बेला प्रभावशाली नेता संवादमा छलफलमा जुटेका हुन् । चारजना नेता बीच सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा छलफल चलिरहेको छ ।

स्रोतका अनुसार घनश्याम योगेश र गोकर्ण विष्ट लगायतका सांसदहरु राजीनामाको विपक्षमा उभिएपछि नेपाल पक्ष अनुपस्थित हुने तर राजीनामा नदिने निष्कर्षमा पुगेको थियो । यी नेताहरु आज प्रतिनिधिसभा बैठकमा जाने मनस्थितिमा छन् ।