२३ असार २०८३, मंगलवार
,
Latest
नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’ पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक सुरु हुने तयारीमा , सासंदहरु बैठक कक्ष तर्फ (फोटो फिचर)



अ+ अ-

काठमाडौं । सासंदहरु संसदको बिशेष अधिवेशनका लागि प्रतिनिधिसभाको बैठकमा पुग्न सुरु भएको छ ।  

सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ जाँच गरेर मात्र बैठक कक्षमा प्रबेश दिईएको छ भने पोजेटिभ रिपोर्ट आएका सांसदहरु लाई बेग्लै स्थानमा बस्ने व्यवस्था गरिएको छ ।

बैठक स्थलको स्वास्थ्य सुरक्षाको अबस्था बारे सभामुख अग्नि सापकोटाले जानकारी लिनु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले लिन चाहेको विश्वासको मतमाथि मतदान हुने छ ।