८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक सिंहदरबारमा जारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल , काग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओली लगायतका नेता सहभागी हुन भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नका लागि बैठक बसेको हो ।

मंगलबार नै समिति गठन गरी अन्तिम रूप दिने भनिएपनि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

आजको सर्वदलीय बैठकमा प्रमुख दलहरूबिच सहमति भए संसद्को जारी गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।