काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोराना बिरुद्ध सामुहिक रुपमा लड्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सबै भएर कोरोना बिरुद्ध लड्नु पर्नेमा लडाई अन्ततीर नै भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, "प्रधानमन्त्री सररकार माथी अनावश्यक ईश्यूमा हिलो छयाप्ने अनुचित क्रियाकलाप भए । प्रधानमन्त्री ओलीले यस्तो महामाहामारीमा पनि भ्रष्ट्राचार गर्ने लाई कारबाही हुने स्पष्ट पार्नुभयो ।"











