२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा जेठ ३ गतेसम्म निषेधाज्ञा लम्बियो



अ+ अ-

काठमाडौं । बाँके जिल्ला प्रशासन कार्यालयले आउँदो जेठ ३ गतेसम्म निषेधाज्ञाको अवधि थप गरेको छ ।

जिल्ला कोभिड–१९ संक्रमण नियन्त्रण केन्द्रको निर्णयानुसार जिल्ला प्रशासनले जेठ ३ गतेसम्मका लागि निषेधाज्ञाको अवधि लम्ब्याएको जनाएको छ ।